मंगलबार , जेठ ४, २०७८

वैशाख मसान्तसम्म वैदेशिक रोजगारमा जाने श्रमिक रोकिने

वैशाख मसान्तसम्म वैदेशिक रोजगारमा जाने श्रमिक रोकिने

२० बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द हुने भएकाे छ । महामारी   नियन्त्रण गर्न सरकारले जारी निषेधाज्ञालाई थप कडा पार्ने भएपछि वैदेशिक रोजगारमा जाने श्रमिक रोकिने भएका हुन् ।

सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि वैशाख मसान्तसम्म यतै रोकिने भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन थालेको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदामा आएका श्रमिकहरु पनि वैशाख मसान्तसम्म यतै रोकिने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय