मंगलबार , जेठ ४, २०७८

नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार

नेप्सेमा समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता शेयर सूचीकृत, मंगलबारदेखि कारोबार

२० बैशाख, काठमाडौं । साविकको समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।

मर्जरपछि बनेको समता घरेलु लघुवित्तको नाममा कम्पनीको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यससंगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनी शेयर दोस्रो बजारमा कारोबारको लागि फुकुवा समेत भएको छ ।

दुइ लघुवित्तबीच १००ः८० स्वाप रेशियोमा मर्जर सझौता भएको थियो । दुबै लघुवित्तले बैशाख २ गते देखि एकिकृत कारोबार गरेको थियो ।

samata 11

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा २१ घण्टा पहिले
मौसम प्रतिकुल हुँदा तत्काल हिमाल आरोहण नगर्न मौसमविद्को सुझाव मौसम प्रतिकुल हुँदा तत्काल हिमाल आरोहण नगर्न मौसमविद्को सुझाव २२ घण्टा पहिले
टेर स्टेगेनले युरोकप फुटबल गुमाउने टेर स्टेगेनले युरोकप फुटबल गुमाउने १४ घण्टा पहिले
सरकारले धुलिखेल अस्पताललाई छ करोड असी लाख दिने सरकारले धुलिखेल अस्पताललाई छ करोड असी लाख दिने १७ घण्टा पहिले
आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने २० घण्टा पहिले
माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री माओवादीका नेता–कार्यकर्तालाई एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्छ : मुख्यमन्त्री २४ घण्टा पहिले
३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको राधी विद्युतको शेयरमूल्य उच्च दरमा वृद्धि २४ घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! २ घण्टा पहिले