मंगलबार , जेठ ४, २०७८

लघुवित्त कम्पनीहरुले पनि चौथो त्रैमासदेखि एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

लघुवित्त कम्पनीहरुले पनि चौथो त्रैमासदेखि एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने दुबै लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासदेखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

rast 000

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय