आइतबार , जेठ २, २०७८

सिईडीबी हाइड्रोपावरको आईपीओ भर्नुभयो ? आवेदन दिने अन्तिम दिन आज

सिईडीबी हाइड्रोपावरको आईपीओ भर्नुभयो ? आवेदन दिने अन्तिम दिन आज

२१ बैंशाख, काठमाडौं । बैशाख १७ गते शुक्रबारदेखि सिईडीबी हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ बिक्री खुल्ला गरेको छ । उक्त आईपीओ भर्ने (आज) बैशाख २१ गते मंगलबार अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ करोड रुपैयाँको आईपीओ बिक्रीमा ल्याएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले बिक्रीमा ल्याएको आईपीओमा सोमबारसम्म १४ लाख ९४ हजार ७ सय ७० जना आवेदकले २ करोड २९ लाख ९४ हजार ६ सय कित्ताका लागि आवेदन दिएका सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता भन्दा ९.८२ गुणा बढी आवेदन हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालमा २५ लाखले कोरोनाविरुद्धको खोप लगाए : डा.अधिकारी नेपालमा २५ लाखले कोरोनाविरुद्धको खोप लगाए : डा.अधिकारी ७ घण्टा पहिले
निषेधाज्ञा थपियो: मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा निषेधाज्ञा थपियो: मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा १५ घण्टा पहिले
राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह ६ घण्टा पहिले
हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा ९ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १६ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? १२ घण्टा पहिले
तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक ९ घण्टा पहिले
मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग १६ घण्टा पहिले