मंगलबार , जेठ ४, २०७८

माओवादी भागमा परेका नियुक्ति खाली गराउँदै ओली, राजदुत समेत फिर्ता बोलाउन सुरु  

माओवादी भागमा परेका नियुक्ति खाली गराउँदै ओली, राजदुत समेत फिर्ता बोलाउन सुरु  

२१ बैशाख, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि माओवादी कोटाबाट सार्वजनिक नियुक्ति पाएका पदहरु सरकारले खाली गराउँदै  गएको छ ।

यसै क्रममा हिजो मात्र सरकारले सुदुरपश्चिम र गण्डकी प्रदेशमा माओवादी केन्द्रको कोटाबाट प्रदेश प्रमुख भएकालाई हटाई नयाँ प्रदेश प्रमुखलाई नियुक्ति दिएको छ । मन्त्रिपरिषदको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त भएका हुन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसै गरी सरकारले अन्य सरकारी नियुक्तिका साथै राजदुतहरु समेत फिर्ता बोलाउन सुरु गरेको छ । यसैक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गएको छ।

सरकारले २०७६ को अशोजमा उनलाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो । दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन् । त्यस अघि दाहाल नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार १६ घण्टा पहिले
टेर स्टेगेनले युरोकप फुटबल गुमाउने टेर स्टेगेनले युरोकप फुटबल गुमाउने १३ घण्टा पहिले
अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन २० घण्टा पहिले
उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! उपनिर्वाचनमा संक्रमित मतदातालाई छुटै मतदान केन्द्र, कर्मचारीलाई पीपीई ! ५२ मिनेट पहिले
चक्रवातले नेपालको हिमाल आरोहण प्रभावित चक्रवातले नेपालको हिमाल आरोहण प्रभावित १४ घण्टा पहिले
कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बन्दै कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने ‘रोबो भ्यान’ बन्दै १९ घण्टा पहिले
आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य १ घण्टा पहिले
फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ? फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ? २१ घण्टा पहिले