शनिबार , जेठ १, २०७८

निषेधाज्ञामा चलाइएका सवारीको पास जाँच

निषेधाज्ञामा चलाइएका सवारीको पास जाँच

२१ वैशाख, कास्की । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले मङ्गलबारदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको बेला पोखराको चिप्लेढुङ्गामा गुडिँरहेको सवारी साधनको पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिप्रकाले अत्यावश्यक सेवावाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तस्बिरः कृष्ण दवाडीः रासस

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय