शनिबार , जेठ १, २०७८

कोरोनाका कारण निरालाको निधन

कोरोनाका कारण निरालाको निधन

२१ बैशाख, काठमाडौं । न्याय परिषद सदस्यसमेत रहेका वरिष्ठ कानून व्यावसायी लक्ष्मीबहादुर निराला खड्काको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वैशाख १० गते मात्रै निरालामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनको आज बिहान ११ बजे मृत्यु भएको हो । सुगर र प्रेसरका रोगी निराला २०७६ पुषमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय