शनिबार , जेठ १, २०७८

सुरक्षाकर्मीद्वारा अवैध समान बरामद

सुरक्षाकर्मीद्वारा अवैध समान बरामद

२१ वैशाख, कर्णाली । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा अखाद्यवस्तु भित्र्याउने तुर्माखाँद गाउपालिका–७, अछामका ३२ वर्षीय चालक अशोक शाहीले क.प्र.२–००१–क१२१ नं।को ट्रकमा खाद्य पदार्थको बीचमा लुकाइ छिपाई सुर्खेत ल्याएको २५ बोरा सूर्तिजन्य सामग्रीसहित चाउचाउ नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुरक्षाकर्मी । तस्बिरः शुरबहादुर सिंहः रासस

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय