मंगलबार , जेठ ४, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२१ बैशाख,काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा माओवादी स्थायी कमिटी बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनुका साथै त सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय