मंगलबार , जेठ ४, २०७८

अष्ट्रेलियाका राजदूत दाहाल हटाइए

अष्ट्रेलियाका राजदूत दाहाल हटाइए

२१ वैशाख, काठमाडौं । विवादास्पद छवि बनेका अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाएको छ । माओवादी कोटाबाट राजदूत बनेका दाहालको कार्यकाल अझै दुुई वर्ष बाँकी नै थियो ।

नेपाली काँग्रेस चितवनका नेताका रुपमा रहेका दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट भएका थिए । उनी दुई वर्षअघि मात्रै काँग्रेस त्यागेर माओवादी प्रवेश गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी सासु प्रतिभा राणा र ओमनका राजदूत शर्मिला पराजुुली ढकाललाई भने कार्यकाल पूरा नभइञ्जेल निरन्तरता दिने निर्णय भएको स्रोतले बताएको छ । सरकारले हिजै मात्र माओवादी निकट दुई जना प्रदेश प्रमुख हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको चिन्ता कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको चिन्ता ४ घण्टा पहिले
आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य २ घण्टा पहिले
दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? दुई कम्पनीले ९८ करोडको आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ? ५ घण्टा पहिले
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह २३ घण्टा पहिले
राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक १७ घण्टा पहिले
लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल २४ घण्टा पहिले
विराटनगरमा थप ६ जना कोभिड संक्रमितको मृत्यु विराटनगरमा थप ६ जना कोभिड संक्रमितको मृत्यु २४ घण्टा पहिले
कोरोना संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा कोरोना संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा १७ घण्टा पहिले
आज बिहानैदेखि भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध आज बिहानैदेखि भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध ४ हप्ता पहिले
दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते ३ हप्ता पहिले
काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग ४ हप्ता पहिले
आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !! आर्यघाटमा अबोध नागरिकको लाश गन्हाई रहेको छ !! २० घण्टा पहिले
संक्रमित दिनहुँ बढ्न थालेपछि गाउँपालिकामै उपचार संक्रमित दिनहुँ बढ्न थालेपछि गाउँपालिकामै उपचार ४ दिन पहिले
नेपाल बङ्गलादेश बैंकको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार नेपाल बङ्गलादेश बैंकको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार ३ हप्ता पहिले
यूनाइटेड इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति, ३३४ प्रतिशतले बढ्यो मुनाफा यूनाइटेड इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति, ३३४ प्रतिशतले बढ्यो मुनाफा २ हप्ता पहिले
बार अनुसार सेवा दिदै मालपोत कार्यालय बार अनुसार सेवा दिदै मालपोत कार्यालय ३ हप्ता पहिले