शनिबार , जेठ १, २०७८

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस शेयर सूचीकृत

नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस शेयर सूचीकृत

२१ बैशाख, काठमाडौं । नेप्सेमा मंगलवार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीले गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २ दशमलव ८५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

nrn

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय