मंगलबार , जेठ ४, २०७८

नौ कम्पनीहरुको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ?

नौ कम्पनीहरुको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ?

२१ बैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन नौ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।

यो दिन सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९, राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ८२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ९ दशमलव ६४ प्रतिशत, पंञ्चकन्या माई हाइड्रोको शेयर ९.६८ प्रतिशत र यूनीभर्सल पावर कम्पनीको शेयरमा सर्किट लागेर हो ।

ती नौ कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता  ६०५, महिला लघुवित्तको ४ हजार १५८,बिशाल बजार कम्पनीको ६ हजार ७८४ पुगेको छ ।

त्यसैगरी राधी विद्युत् कम्पनीको ५७७,सिंगटी हाइड्रोको  ४८१, युनाइटेड मोदी हाइड्रोको २४८ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य प्रतिकित्ता ४२१ पुगेको हो ।

9 company

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको चिन्ता कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञको चिन्ता ४ घण्टा पहिले
राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? २० घण्टा पहिले
बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन ३७ मिनेट पहिले
दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जलि दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जलि २२ घण्टा पहिले
नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस् नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस् २१ घण्टा पहिले
कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २३ घण्टा पहिले
बारामा घाँटी रेटेकाे अवस्थामा २ बालकको शव फेला ! बारामा घाँटी रेटेकाे अवस्थामा २ बालकको शव फेला ! १९ मिनेट पहिले
प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन १७ घण्टा पहिले
कैलालीमा मिनी अक्सिजन प्लान्ट जडान गरिने कैलालीमा मिनी अक्सिजन प्लान्ट जडान गरिने २२ घण्टा पहिले
इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! ४ दिन पहिले
पीसीआर रिपोर्ट नेगेटिभ आएका वरिष्ठ चिकित्सक आईएल आचार्य रहेनन् पीसीआर रिपोर्ट नेगेटिभ आएका वरिष्ठ चिकित्सक आईएल आचार्य रहेनन् २ दिन पहिले
ज्यानमारा भाइरसबाट बाँकेमा थप ८ संक्रमितको मृत्यु ज्यानमारा भाइरसबाट बाँकेमा थप ८ संक्रमितको मृत्यु २ दिन पहिले
कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै ३ दिन पहिले
चार वाणिज्य बैंक र नेपाल पुनर्बीमासहित दश कम्पनीको उच्च शेयर माग, कुनको कति ? चार वाणिज्य बैंक र नेपाल पुनर्बीमासहित दश कम्पनीको उच्च शेयर माग, कुनको कति ? २ दिन पहिले
कोरोना संक्रमित पत्रकार ढकाललाई आर्थिक सहयोग कोरोना संक्रमित पत्रकार ढकाललाई आर्थिक सहयोग ५ दिन पहिले
गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक: चार दल गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक: चार दल ५ दिन पहिले