मंगलबार , जेठ ४, २०७८

एम्बुलेन्स आवश्यक परे १०२ मा सम्पर्क गर्न सकिने

एम्बुलेन्स आवश्यक परे १०२ मा सम्पर्क गर्न सकिने

२१ वैशाख,काठमाडौं । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ । अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई अपिल कोरोना नियन्त्रणमा सहयोग गर्न युएन एजेन्सीलाई अपिल २३ घण्टा पहिले
आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने आज साँझ मन्त्रिपरिषद बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुने १९ घण्टा पहिले
संसदबाट नीति कार्यक्रम पास नुहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई संसदबाट नीति कार्यक्रम पास नुहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई १६ मिनेट पहिले
निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब २० करोड रुपैयाँ मुनाफा, अग्रस्थानमा शिखर र नेको इन्स्योरेन्स २४ घण्टा पहिले
कोरोना संक्रमितलाई घरमै आयुर्वेदिक औषधि कोरोना संक्रमितलाई घरमै आयुर्वेदिक औषधि २४ घण्टा पहिले
प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध चार रिट दर्ता प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध चार रिट दर्ता २१ घण्टा पहिले
मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार १९ घण्टा पहिले
दैलेखमा कोरोनाले एउटै समुदायका ९ जनाको मृत्यु दैलेखमा कोरोनाले एउटै समुदायका ९ जनाको मृत्यु ६० मिनेट पहिले