मंगलबार , जेठ ४, २०७८

मंगलबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए ?

मंगलबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए ?

२१ बैशाख, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेको छ । नेप्से ०.०७ प्रतिशतले बढेको हो ।

1

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीको पहिलो नम्बरमा समता लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ५ रूपैयाँ पुगेको छ ।

त्यसैगरी, बढेको बजारमा क्रमशः महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपोर्ट लघुवित्त, राधी विद्युत, रूरू जलविद्युत, सिंगटी हाइड्रोपावर लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माइ हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधीक कमाएका छन् ।

top g

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय