निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १४:३१:५४
२२ बैशाख,काठमाडौं । कोभिड १९ को बढ्दो संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरिएको तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको उल्लेख छ ।
हिजोसम्म ४६ जिल्लामा निषेधाज्ञा कायम गरिएको थियो । आजबाट पाँच जिल्ला थपिएका हुन । निषेधाज्ञा जारी गर्ने सूचीमा थप भएका जिल्लाहरुमा मुगु, बारा, सिराहा, तनहु, म्याग्दी र रोल्पा रहेका छन् । ति केही जिल्लामा आजदेखि भने केही जिल्लामा भोलीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिको छ ।
हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पहाडमा २०० सहरी इलाकामा ५०० बढी सक्रिय संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएकाो छ ।
। काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार