तोकिए ८ होटल क्वारेटाइन
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १९:५२:४८
२२ बैशाख, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले फेरि थला परेको पर्यटन उद्योगलाई थोरै राहत होस् भनेर सरकारले राजधानीका आठवटा होटलहरुलाई क्वारेटाइन बनाउने निर्णय गरेको छ । खासगरी भारतबाट आउने यात्रुहरुलाई कम्तिमा १० दिन क्वारेटाइनमा राख्न यस्तो व्यवस्था गरिएको पर्यटन मन्त्रालयका एक सहसचिवले बताए ।
यसरी तोकिएका होटलहरुले प्रतिव्यक्ति तीन हजार रुपैयाँमा नबढ्ने गरी शुल्क लिन पाउने व्यवस्था गरिएको छ । हाल सूचीकृत गरिएका आठ होटलहरुमा गोदावरीस्थित भ्यू भृकुटी होटल – ९१ )कोठा, गुहेश्वरीस्थित माधव होटल ( ६० ) कोठा, एयरपोर्टस्थित होटल एयरपोर्ट( ८० ) कोठा रहेका छन् ।
यस्तै, गौशालामै रहेका अन्य तीनवटा होटललाई पनि सूचीकृत गरिएको छ । जसमा पशुपति भिजनस्थित अमादब्लम होटल (६३ ) कोठा, आनन्द आश्रम ( ७० ) कोठा र होटल रिडर्स इन ( ३० ) कोठा रहेका छन् ।
यसैगरी भक्तपुरको जगातीमा रहेको फार्म हाउस रिसोर्ट ( २४ ) कोठा र ए वान रिसोर्ट ( १०) कोठा पनि सूचीकृत भएका छन् । नेपाल पर्यटन बोर्डले राजधानीका विभिन्न ५० वटा होटलहरुको नाम मन्त्रालयमा पठाएकोमा यी आठवटा होटल पहिलो चरणमा सूचीकृत भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार