मेहफिलमा भेटियो यौनहिंसा विरुद्धको सन्देश
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार २०:३६:३९
लोकप्रिय गायक जगदीश समालको आवाजमा नयाँ गितको भिडियो सार्वजनिक भएको छ । दिपक बस्नेतको शबद्य तथा संगीतमा रहेको मेहफिल बोलको गितको भिडियो सार्वजनिक भएको हो । गीतलाई बलराम समालले संगीत संयोजन गरेका हुन् भने बिक्रम कार्कीले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन् ।
महिलाहरुमाथि समाजमा हुने यौनहिंसाको विषयलाई गितको भिडियोमा उठान गरिएको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि ज्यादती गरेपनि त्यो कसैको लागि सह्य नहुने सन्देश यो गितको भिडियोमा दिन खाजिएको छ ।
पछिल्लो समयका व्यस्त र लोकप्रिय गायक, संगीतकार तथा निर्देशक प्रियजन राईको निर्देशन र दिपक गुरुङको कोरीयोग्राफी रहेको यस भिडियोमा अमित पल र रिया क्षेत्रीको अभियनय देख्न सकिन्छ । मोहन कुमार ‘झिल्लु’ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन र कलर गरेका हुन् । ‘मेहफिल’ म्यूजिक भिडियो दिपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार