तादीमा २० शय्याको ओइशोलेसन कक्ष तयार
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १९:२०:२६
२३ वैशाख,त्रिशूली । कोरोना रोगको संक्रमण दर बढ्दै गएसगैँ नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शय्याको ओइशोलेसन कक्ष तयार गरेको छ । पालिकामा समुदायसम्म कोरोना संक्रमण देखिएसगैँ रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शययाको आइशोलेसन कक्ष तयार गरेर संक्रमितको उपचार गर्न तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिए ।
उनका अनुसार दिनप्रतिदिन बढ्दै गएको कोरोना रोग नियन्त्रण गर्न तादी गाउँपालिका लगायत आसपासलाई समेत उपलब्ध गराउन खरानीटार अस्पतालमा अक्सिजन सहितको आइशोलेसन शय्या तयार गरिएको हो ।
“कोरोना संक्रमणको दरमा देखिएको बृद्धिसगैँ खरानीटार अस्पतालमा स्वाव सङ्कलन गरेर परीक्षणको लागी पठाउने ब्यवस्था मिलाइएको छ”, अध्यक्ष पाण्डेले भने “रोगको लक्षण देखिएका तादी गाउँपालिकावासी सहित छिमेकी स्थानीयतहका बासिन्दाको लागी समेत सेवा दिन चिकित्सक सहितको स्वाथ्यकर्मी समेत केन्द्रमा राखिएको छ ।”
यही बुधबार गरिएको २२ जनाको पिसिआर परीक्षणमा तादी गाउँपालिकामा १२ जना थपिएसगैँ सक्रिय सङ्क्रमितको सङ्ख्या यहाँ २१ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार