बाँकेमा आज ठूलो संख्यामा संक्रमित थपिए
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार २१:१९:३२
२३ बैशाख, बाँके । बाँकेमा आज ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटै प्रयोगशालामा गरीएको परीक्षणमा ८५१ जना नयाँ कोरोना सक्रमित पुष्टी भएको हो । यो बाँके जिल्लाकै अहिलेसम्म उच्च हो ।
भेरी अस्पतालमा ४२७ , नेपालगञ्ज मेडिकल कलेजमा १८५ र बागेश्वरी ल्याबमा २३९ जनामा कोरोना पुष्टी भएको छ । अब बाँकेमा ४५०३ जना सक्रिय संक्रमित संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । आज २९३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार