मोबाइलको कभरमा लागुऔषध लुकाउने नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शुक्रबार १९:४१:५०
२४ बैशाख, काठमाडौं । प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। कञ्चपुर भीमदत्त नगरपालिका नयाँगाउँ बस्ने ३२ वर्षीय पदमबहादुर कठायतलाई प्रहरीले खैरो हेरोइन जस्तो देखिने १०० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरी चौकी झोलुङ्गे पुलबाट खटिएको टोलीले प्र।०२–००३ प ६६२२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा लागुऔषधसहित कठायतलाई पक्राउ गरेको हो। कठायतले मोबाइलको कभरमा लागुऔषध लुकाएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अध्ययन अनुससन्धान गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार