बलिउड नायक अक्षय कुमारलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
बैशाख २४, २०७८ शनिबार ४:६:२७
बलिउड नायक अक्षय कुमारलाई कोरोना भाइरस संक्रमण भएको छ । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए । उनै, अक्षयलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई पवइको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो । तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित गरिएको छ ।
भारतमा पछिल्लो २४ घन्टामा करिब एक लाख कोभिड केस देखिएको छ । पहिलो चरणको कोरोना लहरका क्रममा धेरै बलिउडकर्मीलाई यसको असर देखिएको थिएन । तर, दोश्रो चरणको कोरोनाको लहरमा धेरै बलिउडकर्मी यसको चपेटामा परेका छन् । यसैविच, नायक गोविन्दालाई पनि कोरोना पोजिटिभ देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘लभ यु शंकर’ को कारण तनिषा चर्चामा
बैशाख ६, २०८१ बिहिबार
सुपरस्टार संजय दत्तको मुन्नाभाईको तेस्रो सिरिज बन्ने
बैशाख ५, २०८१ बुधबार
‘बडे मियाँ छोटे मियाँ’ले पाँच दिनमा ४३.३० करोड कमायाे
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
आज सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा मन्त्री बनेकाहरुको शपथ साँझ ५ बजे
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार