ओलीलाई सच्चिन थप १३ घण्टाको समय सीमा
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ सोमबार २:६:५७
२६ बैशाख, काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफुहरु पार्टी एकता र सहमतिको प्रयासमा रहेको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय सच्याउन थप १३ घण्टाको समयसीमा दिएको छ ।
आज सिंहदरवारमा बसको बैठकमा पार्टी अध्यक्ष ओलीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन प्रतिबद्धता जनाउन भोली बिहान ९ बजेसम्म कुर्ने निर्णय गरेको हो ।
पार्टीलाई २०७५ जेठ २ मा फर्कने र आगामी दिनमा सहमति साथ अघि बढ्ने ओलीले प्रतिबद्दता जनाउनुपर्ने नभए, भोलि कठोर निर्णय लिने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।
भोली बिहानसम्म ओलीले २०७५ जेठ २ मा फर्कने निर्णय नगरे सामूहिक राजीनामा बुझाउने तयारी नेपाल पक्षका सांसदहरुको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार