प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैं
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १३:१७:३
२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । ससद भवन नयाँवानेश्वरमा दिउँसो १ बजेबाट बस्ने विशेष बैठकमा विश्वासको मत लिन गरिने मतदान लगायतका सवै कार्यक्रम आजै सकाउने गरी कार्यसूची तयार गरीएको छ ।
सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गर्ने र विश्वासको मतका लिनका लागि मतदान गर्ने कार्यक्रम तय भएको छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी छुटै व्यवस्था गरिएको छ । कोरोना रिपोट नदेखाइ संसद बैठकमा नआउन सचिवालयले आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । मधेशकेन्द्रित दलमा प्रधानमन्त्रीलाई मत नदिने तटस्थ बस्ने वा विपक्षीमा मत दिने निर्णय गरेको छ । महन्थ ठाकुर पक्ष तटस्थ बसेपनि उपन्द्र यादव पक्षले विपक्षमा भोट हाल्ने बताएको छ । यस्तै ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले प्रधानमन्त्रीलाइ विश्वासकव मत दिने छैन । यस अवस्थमामा प्रधानमन्त्री विश्वासको मत लिन असफल हुने निश्चित देखिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार