काेराेनाबाट धरानमा थप तीन संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १६:४०:११
२७ बैशाख, काठमाडौं । काेराेनाबाट वीपी प्रतिष्ठान धरानमा थप तीनजना संक्रमितको मृत्यु भएको छ । विर्तामोड(५ झापाका ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार विहान १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई वैशाख २३ गते कोरोना संक्रमण देखिएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। यस्तै विराटनगर-८ मोरङका ५६ वर्षीय पुरूषको विपी प्रतिष्ठान धरानमा उपचारको क्रममा वैशाख २६ गते साँझ ७ बजे मृत्यु भएको छ ।
वैशाख १० गते नोबेल अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन नै विपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका विरामी थिए ।यस्तै इटहरी-२ सुनसरीका ५८ वर्षीय पुरूषको उपचारको क्रममा वीपी प्रतिष्ठान धरानमा वैशाख २६ गते राति १० बजे मृत्यु भएको छ । उनलाई वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार