बहुमतको सरकार बनाउने कसरतमा विपक्षी गठवन्धन
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार १९:१५:०
२७ बैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतीय सरकार गठनका सम्वन्धमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा ओलीलाई विश्वासको मत नमिल्ने निश्चित भएकाले बहुमतीय सरकार गठनका लागि पहल गर्ने सहमति बनेको छ ।
बहुमतीय सरकार गठनका लाथि अन्य दलसँग थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । एमालेकै माधवकुमार नेपाल समूहले पनि मतदानमा सहभागी नहुने निर्णय गरेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का छ । प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आव्हान गर्ने बताइएको छ ।
केहीबेरमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिदैछन् । एमालेको माधव नेपाल पक्षले विश्वास मत लिने बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार