तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २०:२७:५१
२७ बैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा तीन कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । यस दिन राष्ट्रिय बीमा कम्पनी, समता घरेलु लघुवितत र रु रु जलविद्युतको शेयरमा सर्किट लागेको हो ।
यस दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, समता घरेलु लघुवितत र रु रु जलविद्युतको शेयरमूल्य ९ प्रतिशत बढिले वृद्धि भएको हो ।
राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता शेयरमूल्य १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ । आज कम्पनीको शेयरमा ९ हजार ८ सय खरिद माग आउँदा ८ सय कित्ता बिक्री अर्डर रहेको छ ।
रु रु जलविद्युतको प्रतिकित्ता शेयरमूल्य ६ सय २ रुपैयाँ पुगेको छ ।
समता घरेलु लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ८ सय ८४ रुपैयाँ पुगेको छ ।समता घरेलु लघुवित्तको पछिल्ला दिनहरुमा उच्च शेयरमूल्य वृद्धि भएको छ । मर्जरपश्चात दैनिक शेयरमूल्यमा दैनिक सर्किट लाग्दै आएको छ ।
आज यी तीन वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत
बैशाख ७, २०८१ शुक्रबार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार