अविश्वास प्रस्तावमा मतदान सुरु
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २०:१९:५
२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो द्विविधा अन्त्य गर्दै अन्ततः विश्वासको मत लिने निधो गरे । सोही बमोजिम यतिबेला प्रतिनिधिसभामा उनी सहभागी छन् । आफ्नो सरकारले राम्रो काम गरेको उनको दावी रह्यो ।
तर आज लुम्बिनी प्रदेशकै घटना दोह¥याउने उनको मनसाय राष्ट्रपति र माधव नेपालका कारण तुहिएको हो । माधव नेपालहरुले म्तदानका लागि सहभागी हुने निर्णय गरेका थिए भने ओलीले संसद् अधिवेशन सुरु हुनु अगावै राजीनामा दिएर फेरि ठूलो पार्टीको नेताको हैसियतमा सपथ लिने तयारी गरेका थिए ।
नेपाल पक्षले संसद्मा भागै नलिने निर्णय गरेपछि उनी हच्किएका हुन् । साथै, राष्ट्रपतिले पनि संसद् फेस गरेर मात्रै प्रकृया अघि बढाउन सल्लाह दिएपछि ओलीले संसद्मा आफ्नो शक्ति परीषण गर्न लागेका हुन् ।
अहिलेसम्मको स्थिति हेर्दा ओलीले वहुमत पाउने छैनन् । यसको छिनोफानो अब केही बेरमै भइहाल्छ । तर विश्वासको मत नपाए ओलीले के गर्लान् ? धेरैलाई जिज्ञाशा छ । ओली निकट स्रोतका अनुसार, आजै उनले राजीनामा दिने छन् । साथै, उनी विपक्षीलाई समेत सरकार बनाउने मौका दिने पक्षमा छन् ।
तर विपक्षीले वहुमत जुटाउने सम्भावना नरहेकाले लार्जेस्ट पार्टीका नेताका हैसियतले उनले नै सरकार बनाउने छन् । ३० दिन भित्र विश्वासको मत नपाएपछि उनी मंसिरमा अर्ली इलेक्सन गर्न तयारीमा छन् । ओलीको सामान्य रोडम्याप यही हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार