उपत्यकामा दुई साता निषेधाज्ञा थप्ने तयारी
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २०:२६:९
२७ बैशाख, काठमाडौं । कोरोना कहरकै बीच राजनीति दलहरु सत्ता राजनीतिमा जुटेकै बेला उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भने थप दुई हप्ता निषेधाज्ञा बढाउने सोच बनाएका छन् ।
काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, विस्तारै कोरोनाको चेन भत्कँदै छ । यथास्थितिमा कम्तिमा दुई साता निषेधाज्ञा लम्ब्याइयो भने संक्रमण दर झर्ने विश्लेषण गरिएको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरुको भोलि औपचारिक छलफल हुने र त्यसले निषेधाज्ञाको अवधि बढाउने जानकारी भट्टराईले दिए ।
यही वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । काेरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो।
एक साताको निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्याइएको थियो। सोमवार बसेको बैठकले १५ दिन निषेधाज्ञा थप गर्ने सिफारिस गरेको हो। अहिले काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, विस्तारै कोरोनाको चेन भत्कँदै छ । यथास्थितिमा कम्तिमा दुई साता निषेधाज्ञा लम्ब्याइयो भने संक्रमण दर झर्ने विश्लेषण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार