लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौँ : महन्थ
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ सोमबार २१:३९:३८
२७ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’का अध्यक्ष महन्थ ठाकुरले लोकतन्त्रमा आफूहरु पीडामा रहेको बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले भने– ‘लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौँ । रेशम चौधरीलाई त हामी यहाँ हेर्न चाहन्थ्यौँ । तर, उहाँ आज जेलमा हुनुहुन्छ । हाम्रो प्रदेश सांसद, मेयरलगायतका थुप्रै नेताहरु जेलमा हुनुहुन्छ । त्यसैले हामी मत मत दिन्नौँ, पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ ।’
प्रधानमन्त्री केपी ओलीले आजको संसद बैठकबाट विश्वासको मत लिँदैछन् । यो समूहको जसपाले भने आफू तटस्थ रहने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आयोजित विशेष बैठकमा ठाकुरले प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका क्रममा मुद्दा लागेका व्यक्तिहरुलाई छुटाइदिएको भन्दै प्रशंसा गरे।
उनले अहिले संविधान संशोधनको आवश्यकता रहेको पनि औँल्याए। साथै आफूहरु पीडित रहेको दुःखेसो पनि गरे। जातीय, वर्गीय तथा सामाजिक विभेद रहेको दुःखेसो गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार