विश्वासको मत नदिने सांसदलाई कारबाही गरिने
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ मंगलबार ०:४५:२०
२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने सांसदलाई कारबाही गरिने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेका सांसदलाई ह्वीप उल्लंघन गरेकोमा कारवाही हुने बताएका हुन्।
संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले दलको विधान अनुसार कारबाही हुने बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पार्टीको विधान र राजनैतिक दलसम्बन्धी ऐन अनुसार आवश्यक कारबाही अघि बढ्ने बताए।
सोमबार प्रतिनिधि सभाको बैठकमा भएको मतदानमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा ९३ मत मात्रै खसेको छ। विपक्षमा भने १२४ मत खसेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार