प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य
नेपालबहस संवाददाता
बैशाख २७, २०७८ मंगलबार ४:२१:४८
२७ बैशाख, काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य भएको जानकारी सांसदहरुलाई गराएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सोमबार राति सूचना जारी गर्दै वैशाख ३० गतेका लागि डाकिएको संसद् अधिवेशनसमेत अन्त्य भएको जानकारी गराएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार राति १२ बजेदेखि प्रतिनिधिसभाको चालू विशेष अधिवेशन अन्त्य गरेकी छन्। सचिव योगीले जारी गरेको सूचनामा उल्लेख छ, ‘प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने भएको हुँदा २०७८ साल वैशाख ३० गते बिहीबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकसमेत अन्त्य भएको सदस्यहरुको जानकारीका लागि लागि यो सूचना प्रकाशित गरिएको छ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार