चीनको जनसंख्या एक अर्ब ४१ करोड पुग्याे
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १७:५५:०
२८ बैशाख, एजेन्सी । चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको बीबीसीले जनाएकाे छ ।
यो तथ्यांकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुको सङ्ख्या समावेश नभएको चीनको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
चीन सरकारले सन् २०१७ मा एक बच्चा नीति परिवर्तन गरेपछि जनसङ्ख्या वृद्धिदर बढेको समाचार संस्था एएफपीले जनाएको छ । एक बच्चा नीति परिवर्तन भएपछि मात्रै पाँच प्रतिशत जनसङ्ख्या वृद्धि भएको खबरमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार