आगामी जेठ ९ गते विवाह तय भएका प्रहरी जवान मृत अवस्थामा फेला
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २२:२१:३२
२८ बैशाख, महोत्तरी । महोत्तरीमा २५ वर्षका प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सम्सी गाउँपालिकास्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मंगलबार वडा नम्बर ७ स्थित आँपको बगैँचामा फेला परेका हुन् ।
महोत्तरी प्रहरीका अनुासर जवान जितेन्द्र साह आँपको रूखमा नाइलनको डोरीले पासो लगई झुण्डिएको अवस्थामा मृत फेला हुन् । प्रहरीको
प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गरेको जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।
पर्सा जिल्लाको बहदुरबामाई नगरपालिका वडा नम्बर १ घर भएका प्रहरी जवान पछिल्लो ७ महिना यता सम्सी प्रहरी चौकीमा कार्यरत थिए ।प्रहरीका अनुसार मृत फेला परेका साहको आगामी जेठ ९ गते विवाह तय भएको थियो । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार