महामारीविरुद्ध लड्न अभिनेता अमिताभले दिए १५ करोड
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार २२:३१:२५
अभिनेता अमिताभ बच्चनले कोरोना महामारीविरुद्ध लड्न करिब १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। भारतमा कोरोना महामारी फैलिरहँदा यसको रोकथामका लागि अमिताभले कुनै भूमिका निर्वाह नगरेको भन्दै सोसल मिडियामा आलोचना हुन थालेपछि सोमबार राति उनले आफ्नो ब्लगमार्फत यो जानकारी गराएका हुन्।
अमिताभले आफ्नो ब्लगमार्फत आफ्नो परिवार गुमाएका दुई बच्चाको पालनको जिम्मेवारी लिने घोषणा पनि गरेका छन्। अमिताभका अनुसार ती बच्चालाई हैदराबादको अनाथालयमा राखिनेछ र १० कक्षासम्मको सम्पूर्ण पढाइ खर्च उनले व्यहोर्नेछन्।
१० कक्षा पास गरेपछि बच्चा प्रतिभाशाली निस्केको खन्डमा उनीहरुको उच्च शिक्षाको जिम्मेवारी पनि आफैंले लिने उनले बताएका छन्। अमिताभले आफ्नो ब्लगमा आफूले गरेको च्यारिटीको लिस्ट पनि सार्वजनिक गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार