अवज्ञा गर्दै चलाएका सवारी नियन्त्रण
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १७:२४:३०
२९ वैशाख, तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले बुधबार निषेधाज्ञाको अवज्ञा गर्दै चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको दृश्य । कोरोनाको महामारीको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक रुपमा चलाइएका ३६ वटा मोटरसाइकल र एक जीपलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तस्वीरः सानेबहादुर नेपालीः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
घाँसे मैदानमा चर्न आएको लघुना मृग
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार