थापामाथि जनमोर्चाले गर्यो कारबाही
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २०:५६:५६
२९ बैशाख, पोखरा । पार्टी ह्वीप अवज्ञा गर्ने सांसद कृष्ण थापालाई संसदीय दलका नेताबाट हटाएको छ । राष्ट्रिय जनमोर्चाले यसबारे गण्डकी प्रदेशसभाका सभामुखलाई आजै औपचारिक पत्र दिएको छ ।
पार्टी ह्वीप अवज्ञा गर्ने थापाकै कारण प्रदेशमा वैकल्पिक सरकार बन्न सकेन । उनको मत निर्णायक थियो । पार्टीले नयाँ गठबन्धनका लागि समर्थन गर्न निर्देशन दिएपनि उनले मानेनन् ।
आज संसदीय दलको नेताबाट मात्र हटाइएको तर सांसद पद भने अहिले यथावत रहेको पनि पार्टीले जनाएको छ । यसबारे पछि निर्णय हुने बताइएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि आज बेलुकी ४ बजेसम्म वैकल्पिक सरकार बनाउन प्रदेश प्रमुखले दलहरुलाई समयसीमा दिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार