गैरकानुनी काम कारबाहीलाई मान्यता नदिन थापाको आग्रह
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:१३:३२
२९ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफू कुनै पक्षमा नलागेको बताएका छन् । गण्डकी प्रदेशमा जनमोर्चाले नयाँ सरकार गठनका लागि कांग्रेस‚ माओवादी र जसपा नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउने पार्टीको निर्णय उल्लंघन गरेको भन्दै उनलाई संसदीय दलको नेताबाट हटाएपछि प्रदेश प्रमुखलाई पत्र लेख्दै थापाले आफू सरकार निर्माणको विषयमा तटस्थ रहेको र कुनै गठबन्धनमा नलागेको बताएका हुन् ।
पत्रमा नेता थापाले गैरकानुनी काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् । पार्टीगत कामको सिलसिलामा आफू बागलुङमा रहेको अवस्थामा गैरकानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएकाले उक्त कारबाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार