नेपाल पक्षलाई फकाउँदै ओली
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १७:६:५७
३० बैशाख, काठमाडाैं । सत्ता राजनीतिको केन्द्रमा आइपुगेको नेकपा एमालेका माधवकुमार नेपाल पक्षलाई आफ्नो पक्षमा पार्न विपक्षी काँग्रेस मात्र होइन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि लागिपरेका छन् ।
नेपाल पक्षले राजीनामा दिएको अवस्थामा ओलीको विकल्पमा नयाँ सरकार बन्ने अवस्था रहेको छ । राजीनामा नदिंदा ओली नै संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउन सक्षम हुने अवस्था छ ।
नेपाललाई फकाउन ओलीले आज बिहानै अर्थमन्त्री विष्णु पौडेललाई कोटेश्वर पठाएका थिए । नेपालसँगको भेटमा उनले राजीनामा नगर्न आग्रह गरेका थिए । नेपाल पक्षले राखेका माग र मुद्धाका सम्बन्धमा आजै स्थायी कमिटी बैठक राखेर संवोधनको प्रयास गर्ने प्रधानमन्त्री ओलीको सन्देश सुनाएका थिए ।
सोही बमोजिम अहिले वालुवाटारमा ओली पक्षको स्थायी कमिटी बसिरहेको छ । तर नेपाल पक्षका मागबारे सहमति जुट्न मुश्किल रहेको बुझाई उनीहरुको रहेको छ ।
साथै, यो ओली पक्षको ललीपप देखाउने रणनीति भएको बुझाई नेपाल पक्षको रहेको छ । मात्र राजीनामा रोक्ने उद्येश्यले मात्र यस्तो चाल चलिएको हुन सक्ने अनुमान उनीहरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार