प्रधानमन्त्री ओली र माधव नेपालबीच टेलिफोन वार्ता
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १७:५४:२४
३० बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधव नेपाललाई टेलिफोन गरेका छन् । आज बिहान बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले नेता नेपालसहितका ४ जना नेताहरुमाथि कारवाही फुकुवाको निर्णय लिए लगत्तै प्रधानमन्त्री ओलीले नेपालसँग टेलिफोन संवाद गरि पाटी एकता जोगाई राख्न आग्रह गरेको बताइएको छ ।
एमाले विभाजनको अन्तिम चरणमा पुगेका बेला ओलीले पाटी एकता जोगाई राख्न अन्तिम प्रयास गरेको बालुवाटार स्रोतले दावी गरेको छ ।
राष्ट्रपतिले आज साँझसम्मको समय दिदै संविधानको धारा ७२ (२) अनुसार बहुमतको सरकार गठन गर्न दलहरुलाई आव्हान गरेबमोजिम आजै माधव नेपाल समुहका २० जना सांसदले सामुहिक राजीनामा दिने तयारी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार