डेढ दर्जन कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ?
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २१:७:०
३० वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका २१८ कम्पनीमध्ये १६ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन सबैभन्दा बढि दिब्यश्वरी हाइड्रो र समता घरेलु लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन् ।
यी दुई बटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बिशाल बजार कम्पनीको, रुरु जलविद्युत्, समता घरेलु लघुवित्त , खानिखोला, जोशि हाइड्रो, युनियन हाइड्रो, प्रोग्रसिप फाइनान्स, बेस्ट फाइनान्स, सेन्टर्ल फाइनान्स, साग्रिला डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले धेरै कमाएका छन् ।
यस दिन बिशाल बजारका लगानीकर्ताल सबैभन्दा बढि ५३८ रुपैयाँ कमाएका छन् । त्यस्तै, समता घरेलु लघुवित्तका लगानीकर्ताले १ सय ६ रुपैयाँ कमाएका छन् । त्यस्तै अन्य १४ वटा कम्पनीका लगानीकर्ताले न्यूनतम २० देखि ४० रुपैयाँ कमाउन सफल भएका छन् ।
कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार