साहित्यकार जीवनचन्द्रको निधनले डा.शेखर दुःखी
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २१:१८:२०
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका नेता, बरिष्ठ लेखक तथा साहित्यकार जीवनचन्द्र कोइरालाको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको पाटी संगठनदेखि लेखन र साहित्यका क्षेत्रमा स्वर्गिय जीवनचन्द्र कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै डा. शेखरले उनको योगदान हाम्रा सामु सधैं अनुकरणिय रहिरहने बताएका छन् ।
राजनीति र साहित्यलाई एकैसाथ लिएर जान सक्ने बहुप्रतिभाका धनि जीवनचन्द्र कोइरालाको निधनले आफु अत्यन्तै मर्माहत र दुःखी भएको बताउँदै डा. शेखरले दुःखको यस घडीमा परिवारजनमा हार्दिक समबेदना समेत अर्पण गरेका छन् ।
नेपाली कांग्रेसले एक होनहार उर्जाशिल व्यक्ति र कुशल संगठनकर्ता गुमाएकोमा अत्यन्त गहिरो चिन्ता ब्यत्तः गर्दै स्व कोइराला प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार