ए माच्छी जालैमा सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार २१:४३:४६
वैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गित संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गित ;ए माच्छी जालैमा ‘ स्टुडियो भिडिओ रिलिज भएको छ । गितको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गितको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ ।
गित लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको रहेको छ भने। फिमेल स्वमा चर्चित गायीका सुनिता थेगिमले दिएका छन्। मुस्कान मुकारुङ्गको मिक्सिंग मास्टर रहेको छ । स्टुडियो द्वय किङ्ग स्टुडियो र सेवा रेकर्ड स्टुडियो मा छायांकान र रेकर्डको काम सम्पन्न गरिएको छ ।
फिमेल स्वरको मिक्सिंग मास्टर मुस्कान मुकारुङ्गले गर्नु भएको हो भने मेल स्वर क्बेज स्टुडियोमा रेकर्डर पाउल चेरिन ले गरेका हुन् भने भिडिओ बिरेन मादेन ले खिचेका हुन् । सिमिक्लुंग दर्पण युट्युब च्यानल बाट गित प्रसारण गरिएको छ। गीतको सम्पादन मनोज राईले गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार