लक्ष्मी बैंकको नयाँ ब्याजदर, कुन खातामा कति दिदैँछ ब्याज ?
नेपालबहस संवाददाता
बैशाख ३१, २०७८ शुक्रबार १९:५:२७
३१ वैशाख, काठमाडौं । लक्ष्मी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेप र कर्जाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हाल ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।
साथै बैंके ट्रम डिपोजिटमा ३ महिनादेखि ६ महिनाका लागि संस्थागत ६.५ प्रतिशत र व्यक्तिगत ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ६ महिनाभन्दा बढी भएमा संस्थागत र व्यक्तिगतका लागि ७ प्रतिशतसम्म तोकेको छ । साथै रिक्युरिङ डिपोजिटमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र स्ट्रक्चर्ड डिपोजिटमा संस्थागतका लागि ७.५ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी कर्जाका लागि बैंकले ६.७९ प्रतिशत बेस रेट तोकेको छ । साथै बैंकले उक्त बेसरेटमा थप अधिकतम ओभरड्राफ्ट कर्जा, इम्पोर्टर कर्जा, सप्लाइ फाइनान्स, ट्रम लोन, होम लोन, अटो लोन, एजुकेशन लोन, पर्सनल लोनलगायतमा ५ प्रतिशतसम्म थप गरी ब्याजदर लिन सकिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार