आइतबार , असार ६, २०७८

देशको राजनीति रहस्यमय बाटोमा: पौडेल

देशको राजनीति रहस्यमय बाटोमा: पौडेल

३१ बैशाख, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिन नसक्नुभएका प्रधानमन्त्री केपी ओली नै फेरि प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयौँ संशय उब्जाएको उनले बताए।

शुक्रवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले देशको राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयौँ संशय उब्जाएको बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिएकी थिइन । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु २० घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण २ घण्टा पहिले
एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेन एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेन ९ घण्टा पहिले
हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई राहत वितरण हेलम्बुका बाढीपीडित ४० घरपरिवारलाई राहत वितरण ६ घण्टा पहिले
निषेधाज्ञा थप्न आज तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै निषेधाज्ञा थप्न आज तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै ९ घण्टा पहिले
निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर २१ घण्टा पहिले
कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय ७ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार ३१ मिनेट पहिले