आइतबार , असार ६, २०७८

नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज !

नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज !

१ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । एघार दिन अघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको वरालले जानकारी दिए । चौधरीको स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी वनाउने योजना रहेको बरालले जानकारी द्एि ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग ५ घण्टा पहिले
एमाले छिरेका पूर्व माओवादीमा चरम निराशा एमाले छिरेका पूर्व माओवादीमा चरम निराशा ३ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? १२ घण्टा पहिले
स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन चरणबद्ध आन्दोलन गरिने २३ घण्टा पहिले
बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध बाढीले आफ्नो घर खेत बगाएको ठाउँ हेदै वृद्ध ५८ मिनेट पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ३ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने ८ घण्टा पहिले
व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध, फोन सेवा सञ्चालन अनिश्चित ८ घण्टा पहिले
भारतमा अझै पनि दैनिक संक्रमित एक लाख भन्दा बढी भारतमा अझै पनि दैनिक संक्रमित एक लाख भन्दा बढी २ हप्ता पहिले
कोरोना कहरमा विपन्नलाई छाक टार्नै मुस्किल कोरोना कहरमा विपन्नलाई छाक टार्नै मुस्किल ३ हप्ता पहिले
निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा निर्माणाधीन मोटरेबल पुल बाढीको उच्च जोखिममा १ दिन पहिले
दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाको राहत दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाको राहत २ हप्ता पहिले
अक्सिजनको अभावमा पोखरामा सुत्केरीसहित ६ जनाको हुनु दुःखद: कांग्रेस अक्सिजनको अभावमा पोखरामा सुत्केरीसहित ६ जनाको हुनु दुःखद: कांग्रेस ३ हप्ता पहिले
नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै २ हप्ता पहिले
अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग ४ हप्ता पहिले
दश महिनामा निर्जीवन बीमा कम्पनीकाे करिब २५ अर्ब बीमा शुल्क संकलन, अग्रस्थानमा शिखर रहँदा पुच्छरमा सानिमा जनरल इन्स्योरेन्स दश महिनामा निर्जीवन बीमा कम्पनीकाे करिब २५ अर्ब बीमा शुल्क संकलन, अग्रस्थानमा शिखर रहँदा पुच्छरमा सानिमा जनरल इन्स्योरेन्स ३ हप्ता पहिले