आइतबार , असार ६, २०७८

एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?

एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?

१ जेठ, काठमाडौं । यस साता नेप्सेमा एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत छ । शाहारा विकास बैंक, प्राइम कमर्सियल बैंक, इन्फिनिटी लघुवित्त र गणपति लघुवित्तले नेप्सेमा बोनस शेयर सूचीकृत गरेको गरेका हुन् ।

यी चार वटै कम्पनीले बोनस शेयर सूचीकृत गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस साता सूचिकृत भएको विवरण यस प्रकारको छः

सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव शून्य ४ कित्ता बोनस शेयर ,गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता, इन्फिनिटी लघुवित्त ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्राइम कमर्सियल बैंक

prime

शाहारा विकास बैंक

sahara 1

गणपति लघुवित्त

ganapa 1

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो बाढीले महाकाली नदीमा निर्माण भइरहेको पुलको बाँध बगायो ६ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त ३ घण्टा पहिले
भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भिरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार ७ घण्टा पहिले
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त ६ घण्टा पहिले
एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता एसियन महिला भलिबल च्याम्पियनसिपमा १२ देशको सहभागिता २० घण्टा पहिले
महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने महालक्ष्मी विकास बैंकको शेयरमा बुधबारसम्म बोलपत्र पेश गर्न सकिने ९ घण्टा पहिले
रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु रुसमा जहाज धस्सिएर दुर्घटना: नौ जनाको मृत्यु १९ घण्टा पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २३ घण्टा पहिले