आइतबार , असार ६, २०७८

जसपाकाे बालकुमारीमा कुनै बैठक नडाकिएको ठाकुरकाे दाबी

जसपाकाे बालकुमारीमा कुनै बैठक नडाकिएको ठाकुरकाे दाबी

१ जेठ, काठमाडौं । जनता मसाजवादी पार्टी ‘जसपा’ का अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालय, बालकुमारीमा कुनै बैठक नडाकिएको बताएका छन् । शनिवार विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले भनेका छन्– ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धिन सबैलाई स्पष्ट गरिन्छ ।’

‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

शुक्रवार महन्थ–राजेन्द्र महतो पक्षका सांसदहरुले महतोलाई दलको नेतामा चनय गरेपछि जसपाभित्र विवाद चुलिएको छ।

mahantha

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बजेट पर्सी, आर्थिक सर्वेक्षण भोलि बजेट पर्सी, आर्थिक सर्वेक्षण भोलि ३ हप्ता पहिले
३ दिनदेखि रोकिएको कामपाको फोहर आजदेखि पुन व्यवस्थापन ३ दिनदेखि रोकिएको कामपाको फोहर आजदेखि पुन व्यवस्थापन ३ दिन पहिले
राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति ३ हप्ता पहिले
एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने एनआईसी एशियाका खाता अनलाइनबाटै कनेक्ट आईपीएस ‘भेरिफाई’ गर्न सकिने ३ हप्ता पहिले
आजदेखि स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? आजदेखि स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? २ हप्ता पहिले
निषेधाज्ञाले कवाडी बेच्ने तामाङलाई छाक टार्नै गाह्रो निषेधाज्ञाले कवाडी बेच्ने तामाङलाई छाक टार्नै गाह्रो ६ दिन पहिले
प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न प्रचण्डकाे आह्वान प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न प्रचण्डकाे आह्वान ४ हप्ता पहिले
कोरोना महामारीमा पूर्वमा तस्करी मौलायो, सशस्त्रका डीआईजी दाहाल सेटिङमा मस्त कोरोना महामारीमा पूर्वमा तस्करी मौलायो, सशस्त्रका डीआईजी दाहाल सेटिङमा मस्त ४ हप्ता पहिले