याम्दीपुल मुनी झोलामा फेला पर्यो दुई शिशुको भ्रुण !
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १६:९:४७
२ जेठ, पोखरा । पोखराको हेम्जा याम्दीपुल मुनी फालिएको अवस्थामा दुई शिशुको भ्रुण भेटिएको छ । उक्त पुलबाट एक महिलाले दुई शिशुको भ्रुण फालेर गएको खुलासा भएको हो ।
पुल मुनी माछा मार्ने क्रममा बच्चाहरुले देखेपछी हल्लाखल्ला हुदाँ प्रहरीलाई खबर गरेका थिए । स्थानीय थमन ल्हेगेले प्रहरीलाई दिएको जानकारी अनुसार ती दुई शिशुको भ्रुणहरु बेलुका नै कोही कसैले राती नै ल्याएर फालिएको हुन सक्ने बुझिएको छ ।
प्रहरीका अनुसार माछा मार्ने बच्चाहरुले सुरुमा देखेपछी अर्को पनि रहेको भने पछी खोजी गर्ने क्रममा साई अर्चना हस्पिटल प्रालि लेखिएको दवाइ राख्ने झोलामा अर्को भ्रुण पनि फेला परेको बताइएको छ ।
सुरुमा झोलाभित्र रहेको भ्रुणलाई स्थानीयहरुले बाहिर निकाएका थिए । तमुका अनुसार दुवै भ्रुसण छोरा भएको बताएका छन । हेर्दा ५ देखि ६ महिना पुगेको जस्तो देखिन्छ उनले भने लिङ्गपनि छुटिएको छ । दुवै छोरा हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार