लेस्टरले इतिहासको १ सय ३७ वर्षमा जित्यो पहिलोपल्ट एफए कप
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:५:१५
२ जेठ, काठमाडौं । लेस्टर सिटीले शनिबार क्लब इतिहासको १ सय ३७ वर्षमा पहिलोपल्ट एफए कप जितेको छ । उसले यसका लागि २२ हजार दर्शक उपस्थित वेम्बली रंगशालामा चेल्सीलाई १–० ले हरायो ।
त्यसमा बेल्जियमका योरी टिलेमन्सले ६३ औं मिनेटमा उत्कृष्ट गोल गरे । यो कोरोना भाइरस संक्रमण महामारीको १४ महिनायता इंग्लिस खेलकुदमा सबैभन्दा बढी दर्शकको उपस्थिति हो ।
लेस्टरले पाँच वर्षअगाडि सनसनीपूर्ण रूपमा इंग्लिस प्रिमियर लिग जितेको थियो । अहिले पाँचौं पल्टको प्रयासमा एफए कप जित्न सफल रह्यो । लेस्टर यसअघि चारचोटि एफए कपको फाइनलमा पुगेको थियो । यसमध्ये अन्तिम अवसर ५२ वर्षअगाडि थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार