आइतबार यी आठ कम्पनीको सर्किट लेबलमा कारोबार
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार २१:१५:१९
२ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा आठ कम्पनीको सर्किट लेबलमा कारोबार भएको हो । यस दिन रु रु जलविद्युतका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, शिखर इन्स्योरेन्स, बिशाल बजार, प्रोग्रसिप फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आईएमई जनरल इन्स्योरेन्स, बरुण कम्पनी र समता घरेलु लघुवित्तको सर्किट लेबलमा कारोबार भएको हो ।
यस दिन रु रु जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, शिखर इन्स्योरेन्स, बिशाल बजार, प्रोग्रसिप फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र समता घरेलु लघुवित्त ९ प्रतिशत बढिले वृद्धि भएको हो ।
रु रु जलविद्युत कम्पनीको प्रतिकित्ता शेयरमूल्य ८ सय ८० रुपैयाँ पुगेको छ । आज कम्पनीको शेयरमा उच्च शेयर खरिद माग आउँदा शून्य कित्ता बिक्री अर्डर रहेको छ ।
शिखर इन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य २१ सय २८ रुपैयाँ पुगेको छ । त्यस्तै, बिशाल बजारको प्रतिकित्ता शेयरमूल्य ६ हजार ५ सय १६ रुपैयाँ, प्रोग्रसिप फाइनान्सको शेयरमूल्य २ सय २१ रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २२२ रुपैयाँ, बरुण कम्पनीको ३१४, आईएमई इन्स्योरेन्सको १२ सय ५५ र समता घरेलुको १२ सय ८२ रुपैयाँ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार